FAQs Complain Problems

News

दर्ता नामसारी सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
प्रति रोपनीमा परिवार रु.३००।– हकवाला रु.५००।– बक्स पत्र रु.१४००।– अपुताली रु.१२५०।–
आवश्यक कागजातहरु: 

क) हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) एक भन्दा बढी हकदार भएमा मन्जुरीनामा
ग) नाता प्रमाणितको प्रतिलिपी
घ) साविकको रसिदको प्रतिलिपि
ङ) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
च) ७ नं. फारामको उत्तार प्रतिलिपी
छ) फिल्डबूक उत्तारको प्रतिलिपी
छ) कर फुकुवा पत्र
ज) रितपूर्वकको निवेदन पत्र