FAQs Complain Problems

News

माछा खरिदका लागि कोटेसन पेश गर्नेसम्बन्धी सूचना (प्रथमपटक प्रकाशित मिति : २०७९।०२।२५)

भक्तपुर नगरपालिकामा रहेको नःपुखू, सिद्धपोखरीलगायतका पोखरीहरूका माछा बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म वा संस्थाले आफैले जालद्वारा निकाली न्यूनतम प्रतिकिलोग्राम रु. २५०।– मा बढाई के कति दरमा के कति परिमाण खरिद गर्ने हो सो खुलाई सूचना प्रकाशित भएको मितिले तीन (३) दिनभित्र कोटेसन पेश गर्नहुन सम्बन्धित सबैमा सूचित गरिएको छ । माछा खरिद बिक्रीसम्बन्धी अन्य सर्तहरू सम्झौताअनुसार हुनेछ । यस सम्बन्धमा थप जानकारीको लागि नगरपालिकाको कर उपशाखामा सम्पर्क राख्नुहुन अनुरोध छ । सम्पर्क नं. ६६११५२२