FAQs Complain Problems

News

प्रसिद्ध ङातापोल मन्दिर संरक्षणको कार्यको लागि सहयोग गर्ने संस्था व्यक्ति, क्लब, समूह तथा संघसंस्थाहरुको नामावली

भक्तपुर नपा– ५ स्थित प्रसिद्ध पाँचतल्ले मन्दिर स्थानीय उपभोक्ता समितिमार्फत जीर्णोद्धार कार्य भैरहेकोमा उक्त कार्यको लागि मिति २०७७ जेष्ठ ३२ गतेसम्म नेपाल बैंक लिमिटेड, कमलविनायक शाखाको खाता नं. ०१९००१०६८२६०९०००००१ मा नगद सहयोग गर्नुहुने व्यक्ति, क्लब, समूह तथा संघसंस्थाहरुको नाम, ठेगाना, सहयोग रकम र मिति तपसिल बमोजिम रहेको छ ।

Supporting Documents: