FAQs Complain Problems

News

भनपाका प्रमुख सुनिल प्रजापति र कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री बीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा भनपा उपप्रमुख रजनी जोशी, ३ नं. वडा अध्यक्ष राजकृष्ण गोरा , ४ नं. वडा अध्यक्ष कुमार चवाल, लगायत उपस्थिती थियो ।