FAQs Complain Problems

News

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थितिको लागि अनुरोध

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा हुने नगरव्यापी विद्यालयस्तरीय 'राष्ट्रपति कप' खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण टीम/ क्लब/पुस्तकालय/संघ-संस्था खेलाडी एवं खेलप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मितिः २०७९ असार १६ गते, बिहीबार
समयः बिहान ७ः३० बजे
स्थानः लिबाली कभर्ड हल, भ.न.पा. ८