FAQs Complain Problems

News

नाम,थर संशोधनको सिफारिस

लाग्ने समय: 
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
रु.१९०।–
आवश्यक कागजातहरु: 

क) नागरिकताको प्रतिलिपि
ख) आवश्यकता अनुसार शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
ग) आवश्यकता अनुसार अन्य कागजातहरु
घ) रितपूर्वकको निवेदन पत्र ।