News
सामाजिक सेवामूलक संघसंस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
तोके बमोजिम
आवश्यक कागजातहरु:
क) संस्थाको पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
ख) संस्था भाडामा बस्ने भए भाडाको सम्झौता पत्र
ग) कर तिरेको प्रमाण
घ) संस्था आफ्नै घरमा भए ज.ध. प्रमाण पुर्जा
ङ) रितपूर्वक निवेदन पत्र
च) विधान
छ) पदाधिकारीहरुको सफाई सेवा शुल्क बुझाएको रसिद