FAQs Complain Problems

News

भक्तपुर नगरपालिका संक्षिप्त परिचय

  भक्तपुर नगरको ऐतिहासिक परिचय

  • भक्तपुर ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय नगर

  • “नेपालको रोम शहरको रुपमा परिचित”, स्थानीय भाषामा “ख्वप”

  • “संस्कृतिको नगर”, “जीवित सम्पदा”, “नाँचगानको राजधानी” र “नेपालको साँस्कृतिक रत्न” को रुपमा परिचित 

  • जुजु धौ, भादगाउँले टोपी तथा हाकु पटासी

  • १२ औं शताब्दीमा राजा आनन्द देवबाट स्थापित

  • १५ औं शताब्दीसम्म मल्ल राज्यको राजधानी शहर

  • १८ औं शताब्दीको शुरूवातमा हालको भौगोलिक स्वरूप लिएको

  • यूनेस्कोबाट विश्व सम्पदा सूचीमा सुचिकृत

सीमाना (चार किल्ला)

  • पूर्व    —चाँगुनारायण नगरपालिका

  • पश्चिम    — मध्यपुर थिमी नगरपालिका

  • उत्तर    — चाँगुनारायण नगरपालिका

  • दक्षिण    — सूर्यविनायक नगरपालिका

अवस्थिति :

  • अक्षांश    — २७० ३९’ ५६” – २७० ४१’ ५” सम्म

  • देशान्तर    — ८५० २४’ ३९” – ८५० २६’ ५५” सम्म

  • उचाइ     — १४०१ मिटर

  • क्षेत्रफल ६.८८९९ ब.कि.मी., ६८८.९९ हेक्टर

  • उचाई समुद्रको सतहबाट करिव १४०१ मिटर

  • वडा संख्या— १०

  • तामक्रम : अधिकत्तमः ३२, न्यूनतमः २

जनसंख्या विवरण –    (जनगणना २०६८ अनुसार)   

  • क) पुरुष संख्या : ४२,६७८    

  • ख) महिला संख्या : ४०,९८०    

  • कुल जनसंख्या : ८३,६५८    

  • जनसंख्या वृद्धिदर : १.६८    

  • घरधुरी संख्या : १७,६५५

  • जनघनत्व  : १२.७५३     

  • औसत परिवार संख्या : ६

  • मुख्य जात,जातिहरु : नेवार

महत्वपूर्ण तथा पर्यटकीय स्थल –

क) दरवार क्षेत्र : विश्व सम्पदामा समावेश भएको पच्चपन्न भ्mयाल  दरवार, स्वर्णद्वार समेत
ख) टौमढी क्षेत्र : विश्व प्रसिद्ध पांच तल्ले मन्दिर र भैरवनाथ मन्दिर
ग) दत्तात्रय क्षेत्र : मठैमठले घेरिएको दत्तात्रय मन्दिर र पुजारी मठ
घ) तालाक्व क्षेत्र : परम्परागत माटाको भांडाकुंडा बनाउने ठाउं 
ङ) पोखरी : सिद्धपोखरी, कमलविनायक पोखरी

भूउपयोगको अवस्था (हेक्टर) –

बसोबास क्षेत्र : ११५.४००
कृषि क्षेत्र : ५१९.१००
बजार क्षेत्र : ५.८००
वन क्षेत्र : ३४.४००
जलक्षेत्र : २२.९००
संरक्षित स्मारक क्षेत्र : ७.७००

भक्तपुर नगरपालिका कार्यालयको इतिहास

नाम

मिति देखि

मिति सम्म

आदेश

मिन्यूसिपालिटी

२००६।३।२४

२००७।४।१०

ख. नि.

नगर पञ्चायत

२००७।४।११

२०१०।२।१८

ख. नि.

नगरपालिका

२०१०।२।१९

२०१९।५।३

गजेट

नगर पञ्चायत

२०१९।५।४

२०४५।५।२३

गजेट

नगर पञ्चायत समिति

२०४५।५।२४

२०४७।२।२९

गजेट

नगरपालिका

२०४७।२।३०

हाल सम्म

गजेट