FAQs Complain Problems

News

नगरबासीहरुलाई नि:शुल्क रगत वितरण गर्दै भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाबीच भएको सम्झौता अनुसार यस नगरपालिकाबाट २०७९ असोज महिनादेखि सम्पूर्ण नगरबासीहरुलाई निःशुल्क रगत वितरण गर्दै आएको छ । असोज महिनामा ६७ जना नगरबासीहरुले रु १,१४,१४० रुपैंया बराबरको सेवा प्राप्त गरे । निःशुल्क रगत प्राप्त गर्ने नगरबासीहरुको विवरण निम्न बमोजिम रहेको जानकारी गराउन चाहन्छौं :–