FAQs Complain Problems

News

सार्वजनिक खरीद / बोलपत्र सूचना

पसल कवल तथा शौचालयहरू बहालमा सञ्चालन गर्न दिनेसम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना (प्रथमपटक प्रकाशित मिति : २०७९।०३।१५)

यस नगरपालिकाको स्वामित्वमा रहेका देहायका पसल कवल तथा शौचालयहरू बढीमा पाँच वर्षसम्मका लागि बहालमा सञ्चालन गर्न दिइने भएकोले बहालमा लिन इच्छुक व्यक्ति वा फर्महरूले तल उल्लेखित सर्त मञ्जुर गरी न्यूनतम वार्षिक रकममा बढाई के कति वार्षिक बहालमा लिन चहाने हो, आपूmले कबुल गरेको अङ्कको ५(पाँच) प्रतिशतले ह