FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष वर्षातको मौसममा बाटो खन्ने स्वीकृति केही समयको लागि रोक्का गर्दै आएकोमा यस वर्ष पनि २०७९ साल असार १० गते शुक्रबारदेखि २०७९ साल भाद्र मसान्तसम्म बाटो खन्ने स्वीकृति रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिएको छ ।