News
परिवार र जन्म मिति प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
रु. १२५।– टिकट समेत र अंग्रेजी भाषामा भए रु.२०००।–
आवश्यक कागजातहरु:
क) नागरिकता
ख) जन्मदर्ता प्रमाण पत्र
ग) विद्यालयको प्रमाणपत्र
घ) रितपूर्वक निवेदन पत्र
ङ) फोटो