News
जोत लगत कट्टा सम्बन्धी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रमाण पुगे सोही दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालयहरु
सेवा शुल्क:
आधा रोपनीसम्म रु. २०००।–
आवश्यक कागजातहरु:
क) ज.ध. प्रमाण पूर्जा
ख) नागरिकता
ग) रितपूर्वक निवेदन पत्र
घ) मोहीको मृत्यु दर्ता प्रमाण पत्र