News
नगरपालिकाले प्रदान गर्ने सेवाहरु
क) पुस्तकालयको सदस्यता अनिवार्य
ख) सदस्य स्वयम् उपस्थित हुनुपर्ने
सदस्यलाई एक पटकमा एउटा मात्र पुस्तक, १५ दिनसम्मको लागि घरमा प्रयोगको लागि दिइनेछ ।
(बुझाउनु पर्ने म्याद नाघेका पुस्तकहरूको विलम्ब शुल्क बापत प्रति दिन रु. १।— का दरले लाग्नेछ ।)
क) निवेदन
ख) नागरिकता प्रतिलिपि
ग) नगरवासी हुनुपर्ने
घ) ३ प्रति फोटो
क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) गत आ.व.सम्म सम्पत्ति कर तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र
क) निवेदन
ख) सक्कल भौचर
ग) नागरिकता प्रतिलिपि
क) निवेदन
ख) गत वर्षको भर्पाई
ग) मोहियानी निस्सा
बार्षिक शुल्क
पुस्तकालयमा संकलित पत्रपत्रिका पुस्तकालय भित्रै बसेर मात्र पढ्न पाइने छ।
सन्दर्भ पुस्तकहरू पुस्तकालयमा स्वयं बसेर अध्ययन गर्नुपर्ने ।
क) निवेदन दर्ता
ख) फोन नम्बर ६६१०३१० मा जानकारी दिने
निवेदन दर्ता
न.पा.बाट उपलब्ध गराउने फाराममा निवेदन दिनुपर्ने
न.पा.बाट उपलब्ध गराउने फाराममा निवेदन दिनुपर्ने
क) निवेदन
ख) नागरिकताको प्रतिलिपि
ग) संस्था भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
क) निवेदन
ख) श्यानिटेशन उपशाखाको सिफारिस
क) निवेदन
ख) ट्रयाक्टर/ टिपर/ मिक्सरलगायतका आवश्यक सामाग्रीको स्वामित्वको प्रमाण  वा सम्झौता पत्र
ग) कर्मचारी सम्बन्धी र विमा सम्बन्धी प्रमाण
क) निवेदन
ख) कार्यक्रमको पूर्ण विवरण
क) निवेदन
ख) खेलकुद प्रशिक्षकको सिफारिस
क) निवेदन
ख) चलचित्रको स्क्रिप्ट
ग) पुरातत्व विभागको स्वीकृति पत्र(सञ्चार मन्त्रालयको स्वीकृति पत्र)
क) निवेदन
ख) वडा निरीक्षकको शिफारिस
क)निवेदन
ख) वडा कार्यालयको शिफारिस
घ) टेन्डर प्रकृया
क) निवेदन
ख) वडा निरीक्षकको शिफारिस
ग) बहाल सम्झौताको प्रमाण
घ) नागरिकताको प्रलिलिपि
                
                
                

