FAQs Complain Problems

News

घर जग्गा कर फुकुवा

लाग्ने समय: 
सम्बन्धित वडाको प्राविधिकबाट मुल्याकंन भइ आएको मितिले २ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
भक्तपुर नगरपालिका
सेवा शुल्क: 
निवेदन दस्तुर रु.–१०।– र मूल्यांकन अनुसारको कर
आवश्यक कागजातहरु: 

क) निवेदन
ख) जग्गाधनी प्रमाणपूर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा