FAQs Complain Problems

News

२०७५ असार २८ गतेको बाढीबाट क्षतिग्रस्त भ.न.पा वडा नं १ सृजना नगरस्थित खोला र पुलको निरिक्षण गर्नु हुँदै माननीय साँसद प्रेम सुवाल र भक्तपुर नगर प्रमुख सुनिल प्रजापति । अबिरल वर्षाले भक्तपुर नगरका विभिन्न ठाउँहरुमा ठूलो क्षति पु¥याएको थियो ।