News
भनपा प्रमुख कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गर्नुहुदैं
भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबिन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठ संयुक्त रुपमा कटुञ्जेस्थित खानेपानी ट्यांकीमा स्थलगत निरीक्षण गर्नुहुदैं ।