News
भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज स्नातक तहको आर्किटेक्चर शैक्षिक कार्यक्रम
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज स्नातक तहको आर्किटेक्चर शैक्षिक कार्यक्रमको दशौं सेमेष्टरका विद्यार्थीको थेसिस प्रदर्शनी अवलोकन गर्नुहुँदै । (२०७९ जेठ २३ गते, सोमबार)