News
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भाजुपोखरी पुनःनिर्माण कार्यको मंगलबार निरीक्षण गर्नुहुँदै
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भाजुपोखरी पुनःनिर्माण कार्यको मंगलबार निरीक्षण गर्नुहुँदै । हाल उक्त पोखरीको बीच भागमा निर्माणाधीन जलेश्वर मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।