FAQs Complain Problems

News

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालयहरु
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. बालकको बाबु/आमाको नागरिकता

३.चालु अा.व.सम्मको सफाई, मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

प्रक्रिया: 

घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाई सराई भए परिवारको मुख्य व्यक्तिले सूचना दिने ।

निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने ।

नमुना फाराम तथा अन्य: